वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
२९ असोज, २०८२
माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियार संग नेपालका लागि भारतका राजदूत , श्री नवीन श्रीवास्तवले मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट ।