वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वादशी - २७
४ जेठ, २०८२
नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०८२।२।३ को निर्णयबाट तीन जना उम्मेदरवारहरुको नामावली (वर्णानुक्रम अनुसार) सिफारिस गरिएको सूचना