कर्मचारीको नाम

डा. राम नन्दन तिवारी

पद

सहसचिव

श्रेणी

रा..प्र.प्रा.

ईमेल

कार्य विवरण

  • पशु चिकित्सा सम्बन्धी राष्ट्रिय मापदण्ड निर्धारण र व्यवस्थापन
  • पशु चिकित्सा सेवाको गुणस्तर निर्धारण तथा नियमन ।
  • पशुपन्छी तथा पशु स्वास्थ्य सम्बन्धि प्रचलित ऐन, कानूनको कार्यान्वयन ।
  • पशुपन्छीजन्य औषधि, जैविक पदार्थ, खाद्य राष्ट्रिय मापदण्ड निर्धारण तथा गुण नियमन, जोखिम विश्लेषण तथा औषधी निगरानी (फर्माको भिजिलेन्स) ।
  • महामारी तथा सीमा विहीन रोग नियन्त्रण, अन्वेषण, इपिडेमियोलोजी सम्बन्धि (वन्यजन्तु समेत) समन्वय तथा नीति, कानून निर्माण र नियमन ।
  • पशु क्वारेन्टाईनसंग सम्बन्धित कार्यहरुमा आवश्यक समन्वय तथा सहकार्य ।
  • पशु स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु कार्यान्वयन ।
  • पशु स्वास्थ्य सम्बन्धि प्रयोगशालाको सम्बद्धता र स्तरीकरण सम्वन्धी नीति र मापदण्ड ।
  • भेटेरीनरी जनस्वास्थ्य, जुनोटिक रोग, एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेजिड्यु लगायतका जनस्वास्थ्यका विषयमा एक स्वास्थ्य अवधारणा सम्बन्धी ।
  • राष्ट्रिय भेटेरिनरी गुणस्तर, पशुपन्छीजन्य पदार्थको स्वच्छता, मापदण्ड, नियम, कानून, नीति तर्जुमा र अनुगमन ।
  • पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कानून, ऐन, नियम, निर्देशिका मापदण्ड तर्जुमा र व्यवस्थापन ।
  • पशु स्वास्थ्यसँग सम्बन्धित प्रमाणीकरण सम्बन्धी कार्य गर्ने ।
  • पशुपन्छीजन्य महामारी नियन्त्रण तथा व्यवस्थापन ।
  • मासु तथा मासुजन्य पदार्थको राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन ।
  • पशु स्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन ।
  • राष्ट्रियस्तरमा असल भेटेरिनरी अभ्यास कार्यान्वयन ।
  • पशु स्वास्थसँग सम्बन्धित क्षेत्रमा कार्यरत संघ, संस्थासँग समन्वय ।
  • Emergingतथा Re-emerging diseases नियन्त्रण सम्बन्धी रणनीति तयार तथा कार्यान्वयन
  • पशु स्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास ।
  • पशु कल्याण सम्बन्धी राष्ट्रिय मापदण्ड समन्वय तर्जुमा र कार्यान्वयन ।
  • पशु रोग तथा अवस्था सम्वन्धी राष्ट्रिय तथ्याक व्यवस्थापन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिंग ।
  • मत्स्य स्वास्थ्य तथा माछाजन्य महामारी नियन्त्रण ।

क. पशु चिकित्सा तथा रोग नियन्त्रण समन्वय शाखा

  • पशुपन्छी तथा पशु स्वास्थ्य सम्बन्धी प्रचलित ऐन, कानूनको कार्यान्वयन, निर्देशिका मापदण्ड तर्जुमा र व्यवस्थापन ।
  • महामारी तथा सीमा विहीन रोग अन्वेषण तथा नियन्त्रण र पशु क्वारेन्टायन सम्वन्धी समन्वय ।
  • पशु रोग सम्बन्धी इपिडेमियोलोजीकल सर्भिलेन्स, अध्ययन ( वन्यजन्तु समेत) ।
  • Emergingतथा Re-emerging diseases नियन्त्रण सम्बन्धि रणनीति तयार तथा कार्यान्वयन ।
  • पशु रोग सम्बन्धी राष्ट्रिय तथ्यांक अभिलेखीकरण तथा विश्लेषण ।
  • पशु रोग सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिंग ।
  • महामारी तथा सीमाविहिन रोग नियन्त्रणका लागि Zoning and Compartmentalization
  • पशु चिकित्सा सम्बन्धी राष्ट्रिय मापदण्ड निर्धारण र व्यवस्थापन ।
  • पशु सेवा सम्बन्धी प्रयोगशालाको सम्बद्धता / स्तरीकरण सम्वन्धी नीति/मापदण्ड ।
  • पशु चिकित्सा सेवाको गुणस्तर निर्धारण तथा नियमन
  • विश्व पशु स्वास्थ्य संगठन लगायतका निकायसंग सहकार्य तथा समन्वय ।
  • पशु स्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन ।
  • पशु स्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास ।

ख. भेटेरिनरी जनस्वास्थ्य एवं पशु कल्याण शाखा

  • जुनोटिक रोग नियन्त्रणमा अन्य सरोकारवाला निकायसंग समन्वय ।
  • पशु तथा पशुजन्य पदार्थमा ड्रग रेसिड्यु नियन्त्रण तथा नियमन ।
  • भेटेरीनरी जनस्वास्थ्य, एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेसिड्यु लगायतका विषयहरुमा राष्ट्रिय मापदण्ड नियमन नियन्त्रण ।
  • एन्टिबायोटिक रेसिस्टेन्स, ड्रग रेसिड् युलगायतका विषयहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिपोर्टिङ ।
  • एक स्वास्थ्य अवधारणाको राष्ट्रिय मापदण्ड तथा सूचक निर्धारण तथा आवश्यक समन्वय ।
  • मासु तथा मासुजन्य पदार्थको राष्ट्रिय गुणस्तर निर्धारण तथा नियमन ।
  • भेटेरिनरी जनस्वास्थ्य सम्बन्धी अनुसन्धान र विकास ।
  • जुनोटिक रोग सम्बन्धी सर्भिलेन्सअध्ययन तथा समन्वय।
  • जनस्वास्थ्य संरक्षणका लागि आवश्यक दस्तावेज तर्जुमा र कार्यान्वयन।
  • पशु कल्याण सम्बन्धी राष्ट्रिय मापदण्ड लगायत तर्जुमा र कार्यान्वयन ।

ग. पशुपन्छी औषधी व्यवस्थापन तथा नियमन शाखा

  • पशुपन्छीजन्य औषधीको राष्ट्रिय मापदण्ड निर्धारण ।
  • जैविक पदार्थ लगायतको राष्ट्रिय मापदण्ड निर्धारण तथा गुण नियमन ।
  • जोखिम विश्लेषण तथा औषधी निगरानी फर्माकोभिजिलेन्स) ।
  • राष्ट्रिय भेटेरिनरी गुणस्तर निर्धारण ।
  • पशुपन्छीजन्य पदार्थको स्वच्छता, मापदण्ड तर्जुमा र अनुगमनमा आवश्यक सहकार्य एवं समन्वय ।
  • पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कानून, ऐनमा सहकार्य र व्यवस्थापन ।
  • भेटेरिनरी औषधि जैविकीको आयात, निर्यात सिफारिश माग आपूर्ति व्यवस्थापन ।
  • राष्ट्रियस्तरमा असल भेटेरिनरी अभ्यास कार्यान्वयन ।
  • भेटेरिनरी औषधीको गुणस्तर परीक्षणको मापदण्ड निर्धारण ।
  • पशुपन्छीमा प्रयोग हुने खोपको गुणस्तर परीक्षणको मापदण्ड निर्धारण ।