माननीय  कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूसंग नेपालका लागि विश्व खाद्य कार्यक्रम (WFP) का प्रतिनिधि तथा राष्ट्रिय निर्देशक श्री रियाज लोधीले मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट।