माननीय मन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय कार्यान्वयन सम्वन्धमा
रसुवा जिल्ला तथा त्रिशुली नदीमा अचानक आएको बाढी पहिरो र त्यसले पुर्याएको धनजनको क्षति तथा हानी नोक्सानी सम्बन्धमा माननीय मन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले देहायबमोजिमको निर्णय गरी कार्यान्वयन गर्ने सम्वन्धमा सूचना