व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति, समय र स्थान तोकिएको सूचना
नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा नियुक्तिको लागि आवेदन पेश गरी दरखास्त स्वीकृत भएका तपसिलमा उल्लिखित उम्मेदबारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति, समय र स्थान तपसिल बमोजिम निर्धारण गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।