लिफ्ट मर्मत सम्भार (Lift Repair and Maintenance) कार्यका लागि शिलबन्दी दरभाउपत्र पेश गर्ने सूचना
यस कृषि, वन तथा पर्यावरण मन्त्रालयको कार्यालय भवनमा जडान भई हाल बिग्रिएको अवस्थामा रहेको लिफ्ट मर्मत सम्भार (Lift Repair and Maintenance) कार्यका लागि इजाजतप्राप्त राष्ट्रिय स्तरका फर्म/कम्पनीहरूबाट रितपूर्वकको शिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।