माननीय  कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूसंग नेपालका लागि युरोपेली संघकी राजदूत महामहिम भेरोनिक लोरेन्जोले  मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट।