विधेयकहरूको सूची र विधेयकको प्रक्रियाबारे छलफल

विधेयकहरुमा छलफल, आउँदो आर्थिक वर्षमा संसदमा पठाउने विधेयकको सूची  र विधेयकको प्रक्रिया

कृषि, वन तथा पर्यावरण मन्त्रालयको आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरिने विधेयकहरू तथा तिनको तयारी सम्बन्धमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल