हुम्ला कर्णाली केस्केड आयोजना (६८४.६ मे. वा.)वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन
कर्णाली प्रदेश, हुम्ला जिल्लामा प्रस्तावित हुम्ला कर्णाली क्यास्केड जलविद्युत आयोजना (६८४.६ मे.वा.) को वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा राय सुझावका लागि आह्वान गरिएको सार्वजनिक सूचना ।