विश्व सम्मेलनलाई सम्बोधन
संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (UN ESCAP) द्वारा थाइल्याण्डको राजधानी बैंककस्थित संयुक्त राष्ट्र सम्मेलन केन्द्रमा आयोजित “पेरिस सम्झौता र दिगो विकासका लक्ष्यबीचको सहक्रिया (Synergy) सुदृढीकरणः जलवायु, वातावरण तथा दिगो विकासका लागि एकीकृत कार्यान्वयन” सम्बन्धी सातौँ विश्व सम्मेलनलाई मंगलबार माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सम्बोधन गर्नुहुँदै ।