मन्त्रीस्तरीय बैठकमा सम्बोधन

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग ( यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौ मन्त्रिस्तरीय बैठकमा सम्बोधन गर्नु भएको छ । कार्यक्रमको दौरानमा माननीय मन्त्रीज्यूले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव महामहिम आर्मिडा साल्सिया आलिस्जाहबानासँग शिष्टाचार भेटवार्ता गर्नुभयो।त्यसैगरी, मन्त्री चौधरीसँग बंगलादेशका वातावरण, वन तथा जलवायु

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग ( यूएन ईस्क्याप) को वातावरण तथा विकास समितिको नवौ मन्त्रिस्तरीय बैठकमा सम्बोधन गर्नु भएको छ । कार्यक्रमको दौरानमा माननीय मन्त्रीज्यूले संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव महामहिम आर्मिडा साल्सिया आलिस्जाहबानासँग शिष्टाचार भेटवार्ता गर्नुभयो।त्यसैगरी, मन्त्री चौधरीसँग बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री अब्दुल आवाल मिन्टूले द्विपक्षीय भेटवार्ता गर्नुभयो।