ध्रुवे हात्तीलाई रेडियो कलर जडान

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले चितवन राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रहरुमा आतंक मच्चाईरहेको जंगली हात्ती (धुर्बे) को दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिनु भएको थियो जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको छ।