मन्त्रालयका साझेदार विषयहरुमा छलफल
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू र माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीज्यू बीच मन्त्रालयका साझेदार विषयहरुमा छलफल भएको छ।
५ साउन, २०८३