प्लाष्टिक तथा सिसाजन्य फोहोर न्यूनीकरण महाअभियान
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूबाट खोटाङ जिल्लास्थित रुपाकोट मझुवागढी नगरपालिकाले जैविक विविधता तथा स्वच्छ वातावरण संरक्षणको उद्देश्यका साथ 'प्लाष्टिक तथा सिसाजन्य फोहोर न्यूनीकरण महाअभियान'को औपचारिक घोषणा गर्नुभएको छ।