पशु वधशाला र मासु जाँच सम्बन्धि पशु चिकित्सक, व्यवसायीहरु, स्थानीयतहहरुले भर्ने विवरण सम्बन्धी सूचनाहरु
पशु वधशाला, पशु वधस्थल, मासु पसलको विवरण भर्ने (Mapping) सम्बन्धी सूचना ! https://forms.gle/dL7xuFkhUR4LBSW77
पशु वधशालाको उप-पदार्थ प्रयोग वा प्रशोधन गर्न सक्ने उद्योगहरुको रोष्टर सम्बन्धी सूचना! https://forms.gle/ZN6mj5tDDzPapTdf6
पशु वधशाला र मासु जाँचका लागि आवश्यक परामर्श सेवा वा समाग्री आपूर्ति गर्न सक्ने संस्थाको रोष्टर सम्बन्धी सूचना !
https://forms.gle/4NeoUoddtQrdxDmF7
मासु निरीक्षक तोक्ने प्रयोजनका लागि प्रकाशन गरिएको सूचना ! https://forms.gle/zAVf4RgJpbwch6od6