प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री चौधरीबीच कार्यसम्पादन समझौता
प्रधानमन्त्री वालेन्द्र शाह र कृषि, वन तथा पर्यावरणमन्त्रीबीच चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ ।