अति कम विकसित मुलुकहरूको (LDC) मन्त्रीस्तरीय बैठक
पूर्वी टिमोरको दिलीमा आयोजित मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी। मन्त्री चौधरीले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै हानि-नोक्सानी कोषबाट तत्काल आपतकालीन राहत र जलवायु न्यायको माग गर्नुभएको छ।