माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूले घरपझोङ गाउँपालिका, मुस्ताङद्वारा आयोजित जलवायु सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।
माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूले घरपझोङ गाउँपालिका, मुस्ताङद्वारा आयोजित जलवायु सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम, जलवायु न्याय, स्थानीय समुदायको भूमिका तथा तीनै तहका सरकारबीचको सहकार्यबारे सम्बोधन गर्नुभयो ।