डिप साइकल लिड एसिड ब्याट्रिको शून्य दरमा कर (मु.अ.क) सिफारिस सम्बन्धी नर्णय गर्दा पालना गर्नुपर्ने कार्यविधि, २०८३ एवं डिप साइकल लिड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीको भन्सार महसुल छुटको सिफारिस सम्बन्धी निर्णय गर्दा पालना गर्नुपर्ने कार्यविधि, २०८३ को मस्यौदामा राय/सुझाव उपलब्ध गराउने सम्बन्धि सूचना ।