माननीय कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू संग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट।