माननीय कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यू संग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी वासले मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट ।