माननीय कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूसंग नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक महामहिम Ms. Lila Pieters Yahia, र राष्ट्र संघका एजेन्सी प्रमुखहरूले मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटघाट।