गोलभेँडा उत्पादक किसानहरूसंग माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूले छलफल गरी किसानहरूको कृषि बिमा, गोलभेँडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्यलगायत किसानहरूको उत्पादनका लागि बजार व्यवस्थापनका मागहरु सम्बोधन गर्नुहुदै