माननीय कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीज्यूद्वारा विश्व बाघ दिवस 2026 को अवसरमा राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ को नतिजा सार्वजनिक । नेपालमा राष्ट्रिय बाघ सर्वेक्षणअनुसार बाघको कुल संख्या बढेर ४२९ पुगेको छ ।