पूर्वी टिमोरको दिलीमा आयोजित मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी। मन्त्री चौधरीले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै हानि-नोक्सानी कोषबाट तत्काल आपतकालीन राहत