Government of Nepal

Ministry of Agriculture and Livestock Development

Singhadurbar, Kathmandu, Nepal

"व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन"
New Updates

Planning and Development Cooperation Coordination Division

Staff Info
Staff Name Dr. Rajendra Prasad Mishra
Designation Joint Secretary
Ranking Gazetted First
Email Jsplanning@moald.gov.np

कार्यविवरण

  • मन्त्रालयको संघीय बार्षिक कार्यक्रम र बजेट तर्जुमा एवं समन्वय गर्ने
  • मन्त्रालय अन्तर्गत जनशक्तिको वस्तुस्थिति अद्यावधिक तथा क्षमता विकासका सम्वन्धी मापदण्ड अध्ययन अनुसन्धान र कार्यान्वयन ।
  • मन्त्रालय र अन्तर्गत निकायको कार्यक्रम संशोधनरकमान्तर तथा थप निकासा सम्वन्धी  ।
  • मन्त्रालय अन्तरगत निकायको निक्षेपण सम्बन्धी कार्य गर्ने र अन्तरनिकाय समन्वय ।
  • केन्द्रीय आयोजना÷कार्यक्रमहरुको संभाब्यता प्रक्षेपण अध्ययनविश्लेषण समन्वय ।
  • परिषदबोर्डसंस्थानकम्पनीसमितिको वार्षिक कार्यक्रम÷बजेट तर्जुमा र समन्वय सम्बन्धी कार्य ।
  • बैदेशिक सहयोगमा संचालन हुने आयोजनाहरुको कार्यक्रम÷बजेट तर्जुमाकार्यक्रम संशोधनरकमान्तरनर्मस तयारी सम्बन्धी कार्य र समन्वय ।
  • मन्त्रालय अन्तर्गतका कर्मचारीको जनशक्ति विकासका लागि नीतिगत व्यवस्था ।
  • मन्त्रालयसंग सम्वन्धी नीति तथा आवधिक योजनाहरुको तर्जुमाविश्लेषण तथा परिमार्जन गरी कार्यक्रम कार्यान्वयनमा समन्वय ।
  • मन्त्रालयसंग सम्वन्धी आयोजनाहरुको प्रस्ताव तयारी गरी विकास साझेदार तथा बैदेशिक दातृ संस्थाहरुसँग कार्यगत समन्वय ।
  • कृषि विकास रणनीति कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्था सम्वन्धी
  • लैङ्गिकमूलप्रवाहीकरण र समावेशीकरणका सिद्धान्तलाई मन्त्रालय र अन्तर्गतका निकाय र आयोजनाहरुबाट सञ्चालन हुने कृषि कार्यक्रमहरुमा संस्थागत गरी सोको लेखाजोखा ।
  • लैङ्गिक तथा सामाजिक समावेशिकरण सम्बन्धी सम्पर्क विन्दुको कार्य ।
  • मन्त्रालय र अन्तर्गतका आयोजना तथा कार्यक्रमहरु र वैदेशिक सहायतामा संचालित आयोजनाहरुको कार्यक्रम संचालन तहदेखि नीतिगत तहसम्म समीक्षा अनुगमन एवं मूल्यांकन ।
  • नियमित रुपमा (मासिकद्वैमासिकचौमासिक र बार्षिक) कार्य प्रगति स्थितिको समीक्षा र पृष्ठपोषण ।
  • कार्यक्रम तथा आयोजना सम्बन्धमा समय समयमा प्राप्त निर्देशनहरुको कार्यान्वयन र अन्तरनिकाय समन्वय गर्नेगराउने ।
  • नीति कार्यान्वयनको अनुगमन तथा विश्लेषण
  • तथ्यांक संकलन विश्लेषण एवं सूचना प्रवाह सम्वन्धी कार्य ।
  • कृषि बजारबालीनाली तथा पशुपंक्षी स्थिति निरीक्षण तथा द्वैमासिक प्रतिवेदनलगायत अन्य प्रकाशन सम्वन्धी कार्य ।

. नीति समन्वय शाखा

  • मन्त्रालय र अन्तर्गतका निकायहरुको नीतिको आवश्यकताको पहिचान, विश्लेषण तथा तर्जुमा समन्वय
  • मन्त्रालय र अन्तर्गतका निकायहरुको नीति कार्यान्वयनको अवस्था सहजीकरण
  • मन्त्रालय र अन्तर्गतका निकायहरुको नीति अनुगमन र मूल्याकन तथा पृष्ठपोषण
  • अन्य मन्त्रालय तथा केन्द्रीय निकायहरुवीच नीतिगत विषयमा समन्वय
  • नीजि तथा गैर सरकारी क्षेत्र वीच समन्वय ।

ख. वजेट तथा कार्यक्रम शाखा

  • संघिय कार्यक्रम तथा वजेट तर्जुमा मार्गदर्शन तथा वजेट सिलिङ्ग सम्वन्धी कार्य
  • मन्त्रालयको कार्यक्रम तथा बजेट कम्पाइल तथा स्वीकृतीको व्यवस्था सम्वन्धी कार्य
  • नतिजामूलक बजेट तर्जुमाको नीतिगत तथा सँस्थागत व्यवस्था सम्वन्धी कार्य
  • कार्यक्रम तथा बजेट कार्यान्वयन सहजीकरण र समन्वय ।

ग. विकास सहायता समन्वय शाखा

  • अन्तर्राष्ट्रिय सहयोगको मापदण्ड (प्रदेशलाई समेत लागू हुने गरी) तयारी र कार्यान्वयनको व्यवस्था
  • अन्तर्राष्ट्रिय सहयोगको क्षेत्र तथा आयोजना पहिचान
  • सहयोग परिचालन सहजीकरण
  • प्रोजेक्ट बैंक तयारी ।

घ. मानव संशाधनलैङ्गिक विकास तथा समावेशी शाखा

  • जनशक्ति विकास नीति, मापदण्ड
  • बैदेशिक तालिम तथा अध्ययन भ्रमणको नीति, मापदण्ड र व्यवस्था
  • लैंगिक मूलप्रवाहीकरण नीति, कार्यक्रम, मापदण्ड
  • कार्यक्रम समन्वय र सहजीकरण
  • लैंगिक उत्तरदायी बजेट कार्यान्वयनको व्यवस्था
  • समावेशी नीति, कार्यक्रम, मापदण्ड ।

. अनुगन तथा मूल्याङन शाखा

  • कार्यक्रम अनुगमन तथा मूल्याङ्कन नीति, मापदण्ड र प्रक्रिया
  • संघिय आयोजना तथा कार्यक्रम अनुगमन तथा मूल्याँकन
  • आवधिक प्रगति समिक्षा र प्रतिवेदन
  • संघिय संसद सम्वन्धी कार्य गर्ने ।

च.  तथ्याङ्क तथा विश्लेषण शाखा

  • कृषि बजारबालीनाली तथ्यांक संकलन बिधिको बिकासका लागिनिर्देशिका तयारी तथा परिमार्जनतालिम आदि सन्चालन गर्ने
  • कृषि बजारबालीनाली तथा पशुपंक्षी स्थिति निरीक्षण तथा द्वैमासिक प्रतिवेदन प्रकाशन गर्ने
  • अर्धबार्षिकबार्षिक कृषि तथ्यांक संकलनप्रशोधनअनुगमनअनुमान तथा प्रकाशन गर्ने
  • बार्षिक रुपमा Statistical Information on Nepalese Agricultureपुस्तकको लागि तथ्यांक संकलनअनुगमनप्रशोधन र प्रकाशन गर्ने
  • कृषि क्षेत्रसँग सम्बन्धित तथ्याक सम्बन्धी सम्पूर्ण कार्यहरुको समन्वय गरी सम्पर्क विन्दुको रुपमा कार्य गर्ने
  • राष्ट्रिय महत्वको तथ्याँक तथा सूचना संकलन तथा अद्यावधिक गरी आवधिक रुपमा प्रकाशन ।
टोल फ्री नं 16600177779